Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आइतबार हेटौँडाको लकडाउन(तस्विरहरु) 

IMG_3287-1587883008.JPG

हेटौँडा–५ क्याम्पाडाँडामा चेकजाच गर्दै प्रहरी

१४ बैशाख,हेटौँडा।कोरोनाको संक्रमणलाई रोक्न नेपाल सरकारले बन्दा बन्दी अर्थात लकडाउनको गरेको करिब ३४ दिन पुगिसकेको छ । कतै लकडाउनको पुर्ण रुपमा पालना भएको छ भने कतै उल्लघंन पनि भएका छन।
यसै क्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा विहान भन्दा दिउँसो लकडाउनको प्रभाव पर्ने गरेको देखिएको छ ।स्थानिय प्रशासनले तरकारी र खाद्यान्न किनमेल गर्न बिहान ६ बजे देखि ९ बजे सम्म समय निर्धारण गरेसंगै बिहानको समय बजारमा मानिसको चहलपहल बढी देखिने गरेको छ ।प्रहरीले अत्यावश्यक भन्दा बाहेकका मोटरसाइकल, स्कुटरलाई, अटोलाई बजार भित्र प्रवेश गर्न दिएको छैन भने हेटौँडा बजार भित्रिने मुख्यनाका चौघडा, क्याम्पाडाँडा, चौकिटोल, राप्ती पुल,एचआइडिमा चेकजाचलाई कडाइ गरेको छ ।

   

IMG_3272-1587883011.JPG

हेटौँडा ४ कान्तिलोपथमा रहेको एक बैंक अगाडी देखिएको मोटसाइकल

IMG_3259-1587883223.JPG

हेटौँडा–४ मेनरोडमा देखिएका सुरक्षाकर्मी

IMG_3285-1587883225.JPG

सुनसान देखिएको कान्तिलोकपथ अन्र्तगत हेटौँडा–५ क्याम्पाडाँडा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार