Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडा प्रहरी कार्यालयलाई मास्क सहयोग 

90486833_152396792671395_-1587968262.jpg

वडा प्रहरी कार्यालयलाई मास्क दिदैं वडाअध्यक्ष बानियाँ

१५ बैशाख, हेटौँडा ।हेटौँडा ५मा रहेको वडा प्रहरी कार्यालय हेटौँलाई पाँच सय पँचास थान मेडिकल माक्स प्रदान गरिएको छ । विभिन्न संघ संस्था र व्यक्तिले वडा प्रहरी कार्यालय हेटौँलाई पाँच सय पँचास थान मेडिकल माक्स सहयोग गरेका हुन । 
हेटौैडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले दुई सय थान, नारायणी मलका म्यानेजर कैलाश ढकालबाट एक सय पँचास थान, सहारा मल्टिप्रपोज तथा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी हेटौंडाका एजेन्सी म्यानेजर योग्यराज (विदुर)सापकोटा र हेटौंडा ५ निवासी रुपक महतले एक सय थान गरि पाँच सय पँचास थान मेडिकल माक्स सहयोग गरिएको हो ।उक्त मास्क आज वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई हस्तान्तरण गरिएको छ । 
माक्स हस्तान्तरण गर्दै वडाअध्यक्ष बानियाँले बिहान देखि अबेर राति सम्म ड्युटीमा खटिने प्रहरीलाई जोखिम हुन सके भन्दै मास्क सहयोग गरेको बताए ।त्यसैगरी मास्क बुझदै वडा प्रहरी प्रमुख भण्डारीले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन ।

yogya-1587968265.jpg

वडा प्रहरी कार्यालयलाई मास्क दिदैं योग्यराज (विदुर)सापकोटा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार