Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादी केन्द्रको नगर बैठक सम्पन्न

Flag_of_the_Communist_Par-1492601660.png

६ बैशाख, हेटौंडा । नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । स्थानीय निर्वाचनलाई केन्द्रित गरेर बसेको बैठकमा पार्टीका वडा अध्यक्ष तथा वडा अध्यक्षको उम्मेदवारहरुको समेत उपस्थिति रहेको थियो ।
चुनाव परिचालन समितिका संयोजक प्रकाश पाण्डेको अध्यक्षतामा भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवार बलराम बलको प्रमुख आतिथ्यता रहेको थियो । माओवादीको उपहार नगर गाउँमा सिंहदरबार भन्ने मूल नाराको साथ चुनावी मैदानमा होमिएको नेकपा (माओवादी केन्द्र) हेटौडा नगरले बैठकमा वस्तुगत अवस्थाको बारेमा वडा अध्यक्षहरुबाट रिर्पोट प्रस्तुत गरिएको थियो ।

चुनावलाई लक्षित गर्दै नगरका १९ वटै वडाहरुमा तथा टोलहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका केन्द्रीय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

बैठकले पार्टीको योजना अनुसार निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनको लागि एक बुथ ३०० युथ स्वयमसेवकको रुपमा वाइसियल परिचालन गर्ने निर्णय तय गरिएको छ। साथै निर्वाचनमा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु निर्माण गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार