७ बैशाख, हेटौँडा । उपप्रधानमन्त्री कमल थापाले मधेशी मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन सम्भव रहेको बताएका छन् । हेटौँडामा विहिबार भएको राप्रपाको चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री थापाले निर्वाचन बहिस्कार जस्तो अप्रिय निर्णय नलिन मोर्चालाई आग्रह गर्दै सहमतिमा आए दुई चरणमा चुनाव गराउन सकिने बताए । उनले मोर्चालाई सहमतिमा ल्याउन सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष नेकपा एमाले समेत तयार रहेको बताए ।
राप्रपाका अध्यक्ष समेत रहेका थापाले अस्थिरतालाई निरन्तरता दिने वा शान्ति कायम गर्दै विकासको दिशामा जाने जिम्मा जनताको हातमा आउन लागेको भन्दै निर्वाचनमा सहभागी हुन आग्रह गरे । कार्यक्रममा बोल्दै राप्रपाका पूर्व अध्यक्ष पशुपतिशम्सेर राणाले संविधान संशोधनमा लचिलो भएर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सामेल गराउन सरकारलाई आग्रह गरे ।
कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, केन्द्रीय सदस्य एवं गायिका कोमल वली, नायिका रेखा थापा, दिपकबहादुर सिंह, पूर्व केन्द्रीय सदस्य मधु अधिकारी, सांसद गणेश थापा लगायतले राप्रपा बैकल्पिक शक्तिको रुपमा अघि बढेको भन्दै राप्रपाबाट मात्रै देश विकास सम्भव रहेको दावि गर्नुभएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...
१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...
१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...
१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...
१ माघ, हेटौंडा । पोखरामा आइतबार विहान भएको विमान दुर्घटनामा पोखराका पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । उनको...