१६ बैशाख, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्ध सांसद अपहरणको जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालयले पनि अस्वीकार गरेको छ ।
सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी दर्ता गर्न पुगेका जनता समाजवादीका नेताहरुलाई मंगलबार सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता नगरी फर्काइदिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु मंगलबार सरकारी वकिलको कार्यालयमा दर्ता गर्न पुगेका थिए ।
जनता समाजवादीका नेता राजेन्द्र महतोले सांसद अपहरण गरिएको सूचना दिन आएको अवस्थामा सूचना नलिने काम हुनुले कतै न कतैबाट परिचालित भएको स्पस्ट भएको आरोप लगाए । उनले नेपाली जनता यहि अवस्था आउनको लागि नलडेको बताउँदै अब आफुहरु फेरी जनतामा जाने चेतावनी दिए ।
यस्तै अधिवक्ता दिनेश त्रिपाठीले सरकारी वकिलको कार्यालयले अध्ययन गरेर मात्रै जाहेरी दर्ता गर्ने या नगर्ने जवाफ दिने बताएकाले समय दिइएको बताए । उनले उजुरी दर्ता लिने नलिने विषयमा बहस भएको र आफुहरुले स्पस्टसँग यहाँको क्षेत्राधिकार भएकोले दर्ता लिन आग्रह गरेको बताए ।
नेकपमाका सांसद द्वय बस्नेत र श्रेष्ठ लगायत पूर्व प्रहरी महानिरीक्षक खनालले तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई यहि वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।
सांसद यादवले पार्टी फुटाउनकै लागि आफुलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

