८ बैशाख, हेटौंडा । नेकपा माअोवादी केन्द्रको भातृसंगठन वाइसीएल ६ नम्बर अध्यक्ष राजकुमार राईले अाफु राप्रपामा नगएको प्रष्ट पारेका छन् ।
माअोवादी केन्द्रले चौघडामा शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले अाफु राप्रपा नगएको प्रष्ट पारेका हुन् । अाफुलाई सांस्कृतिक कार्यक्रम हेर्न जाउँ भनी लगेको र प्रवेशको लिष्टमा अाफ्नो नाम जबर्जस्ती राखेर प्रचार गरेको भन्दै राईले अापत्ति व्यक्त गरे । बंशगोपाल क्याम्पस स्ववियु सचिव र अखिल क्रान्तिकारीका जिल्ला सदस्य समेत रहेका राईले भ्रमको खेती नगर्न समेत राप्रपालाई चेतावनी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै वडा ईन्चार्ज बालकृष्ण चौलागाईंले पार्टीमा रहेका कैयौं युवाले राप्रपा छोड्दै गएको अवस्थामा छलकपटको खेल खेलेको भन्दै यस्तो नगर्न राप्रपालाई सुझाव दिए । राप्रपाले जवरजस्ति पार्टी प्रवेश घोषणा गरेपछि राईले माअोवादी केन्द्रमा गुनासो गरेकाले पत्रकार सम्मेलन गरेर विषयबस्तुबारे प्रष्ट पार्नु परेको चौलागाईंले बताए । कार्यक्रममा केन्द्र वडा अध्यक्ष ईन्द्रमणि गौतमसहित स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
राप्रपाले विहिबार हेटौंडामा भएको चुनावी सभामा राईसहितका युवा पार्टी प्रवेश गरेको जनाएको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















