Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसले जिते मात्रै विकास र रोजगार सम्भव : गृहराज्यमन्त्री बानियाँ

Indra-1492780327.jpg

८ बैशाख, हेटौंडा । नेपाली काँग्रेसका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले काँग्रेसले मकवानपुरमा जिते मात्रै जिल्लाको विकास र युवाहरुलाई रोजगारी सम्भव रहेको बताएका छन् ।
काँग्रेस हेटौंडा १५ को चुनाव प्रचारप्रसार कार्यक्रममा शुक्रबार बोल्दै गृहराज्यमन्त्री बानियाँले आफूले सांसद जितेपछि क्षेत्र नम्बर १ मा गरेको विकासको काम हेर्न आग्रह गर्दै आफू पार्टी सभापति र मन्त्री भएपछि जिल्लाको विकासको लागि धेरै योजना स्वीकृत गर्दै काम अगाडी बढाईसकेको बताए । गृहराज्यमन्त्री बानियाँले आफूले नगरमा १० हजार र प्रत्येक गाउँपालिकामा ३ हजार युवाहरुलाई रोजगारीको प्याकेज ल्याउने घोषणा गर्दा विपक्षीहरुमा अत्तालिएको बताउँदै आफूले गरेको बाचा अहिलेसम्म पूरा गरेकोले यो पनि गर्नेमा ढुक्क रहन नगरवासीमा आग्रह गरे ।
हेटौंडा-१५ का प्रचारप्रसार समितिका संयोजक बमबहादुर थिङको सभाध्यक्षता तथा प्रमूख अतिथि पार्टी सभापति एवं गृहराज्यमन्त्री बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु सल्लाहकार दामोदर सुवेदी, रिता खनाल, अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, ३ नम्बर क्षेत्रीय तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, केदार पुडासैनी, महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार