Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

माओबादीले जिते हेटौंडा समुन्नत नगर बन्छ : नेता बल

Moist-1492781443.png

८ बैशाख, हेटौंडा । माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिका मेयर बलराम बलले आफुले जिते हेटौंडालाई समुन्नत नगर बनाउने दाबी गरेका छन् । 
माओबादी हेटौंडा उपमहानगरपालिका—१८ हर्नामाडीमा घरदैलो कार्यक्रममा नेता बलले यस्तो दाबी गरेका हुन् । उनले आफ्नो जित सम्पुर्णनगरबासीको जित हुने बताउदै हेटौंडामा बिशेष योजनाहरु ल्याई महङ्गी घटाउने, बिकासको गति तिब्र बनाउने लगाएत भर्खरै हेटौंडामा गाभिएका गाबिस तथा वडाहरुमा बजार सरह बिकास गरेर देखाउने बताए । 
उपमेयरकी उम्मेदवार कमला पौडेलले उपमेयरले नगरको न्यायिक क्षेत्र हेर्ने ब्यबस्था रहेको हुँदा आफुले जिते निष्पक्ष भएर न्याय सम्पदान गर्दै बिकासमा टेवा पुर्याउने बताईन् । हर्नाफाँटबाट शुरु भएको अभियान देवाती टोल, एक्लेखेत हुंदै ठुलदमारमा पुगेर बिसर्जन भएको थियो । कार्यक्रममा माओबादी केन्द्र मकवानपुरका नेताहरु  प्रकाश पाण्डे, कमानसिं पाख्रिन (पृथक), बिबेक राई, शेरबहादुर पहरी, रामशरण घिमिरे हेटौंडा—१८ का वडा अध्यक्ष उम्मेदवार भोला थापा लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार