Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सकिदैन : विडारी

Ram-1588317650.PNG

१९ बैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन नसकिने स्पष्ट पारेका छन् । 
पत्रकार ऋषि धमलासंगको टेलिभिजन अन्तरवार्तामा विडारीले गौतम पार्टीलाई चाहिने नेता भएको बताउँदै उनलाई राष्ट्रियसभामा ल्याएर प्रधानमन्त्री बनाउन भने नसकिने बताए । उनले संविधान बमोजिम गौतमलाई प्रधानमन्त्री बनाउने परिस्थिति नरहेको बताए । उनले प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएको नभई व्यंग्य गरेको बताए । नेपालको संविधानमा प्रतिनिधिसभाको सदस्यमध्येबाट संसदीय दलको नेतामात्रै प्रधानमन्त्री बन्न सक्ने व्यवस्था रहेको बताए । 
उनले समानुपातिक सूचिमा समेत गौतमको नाम नरहेको भन्दै सांसद विडारीले समानुपातिबाट समेत गौतम प्रधानमन्त्री बन्न नसक्ने बताए । उनले गौतम चुनाव जितेर मात्रै प्रधानमन्त्री बन्ने सक्ने बताए । विडारीले प्रधानमन्त्रीले आफु अप्ठ्यारोमा परेकाले यस्ता खालका हुन नसक्ने विषय बाहिर ल्याएको बताए । उनले गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्नु जनताको अपेक्षा विपरित हुने बताए । 
उनले गौतमलाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको भनाईप्रति हाँस्नुको विकल्प नरहेको बताए । नेकपाको सचिवालयमा गौतममात्रै सांसद छैनन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार