Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

८३ बर्षिया हजुरआमा देखी युवा संघका नेतासम्म कांग्रेस प्रवेश

NC-Prabesh-1492873157.jpg

९ बैशाख, हेटौँडा । नेपाल तरुण दलले शनिबार हेटौँडामा गरेको जिल्ला भेलामा ८३ बर्षिया हजुरआमादेखि युवा संघका नेतासम्म कांग्रेस प्रवेश गरेका छन् । कार्यक्रममा एमाले, राप्रपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, चुरे भावर लगायतका पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेसले जनाएको छ ।

हेटौँडा–९ की ८३ बर्षिया लिलाकुमारी पौडेल एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेकी छिन् । कार्यक्रममा युवा संघका जिल्ला नेता विक्रम शाही, रिजाल मार्केटका सञ्चालक सुशान्त रिजाल, वाईसिएल भीमफेदी इन्चार्ज भुवन घलान, एमाले तत्कालित बेतिनि ९ नम्बर वडा अध्यक्ष लालबहादुर गोले, राप्रपा ११ नम्बर वडा कोषाध्यक्ष नकुल विडारी, हेटौँडा लेडि जेसीजकी पूर्व अध्यक्ष अन्जना रिजाल, चुरे भावर पार्टीका जिल्ला अध्यक्ष कृष्ण चौरेलसहित ७ सय ३६ जना कांग्रेसमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ लगायतका नेताहरुले स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार