२० बैशाख, हेटौंडा । जेसिआइ हेटौंडाले अनलाइनको माध्यमबाट प्रभाबकारी भाषणकला तालिमको आयोजना गरेको छ । लकडाउनको समयलाई सदुपयोग गर्दै जेसिआई हेटौंडाले अनलाईन माध्यमबाट तालिमको व्यवस्था गरेको हो ।
तालिममा जेसिआइ हेटौंडा सन् २००३ का अध्यक्ष डा. बासु सुवेदीले प्रशिक्षण दिएका थिए । तालिममा सुवेदीले मञ्चमा कसरी उभिएर प्रस्तुति दिने, प्रस्तुतिकरण शैली, हाउभाउ, विषयबस्तुप्रतिको ज्ञान लगायतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा हेटौंडा लेडि जेसिजकी अध्यक्ष शुशिला पौडेल, पूर्व अध्यक्षहरु रश्मी बस्नेत, गमला राजभण्डारी, निशा रोका, सौराह लेडी जेसिजकी अध्यक्ष, शरदानगर लेडि जेसिजकी अध्यक्ष प्रमिसा काफ्ले लगायतको सहभागिता रहेको थियो । तालिममा लम्जुङ जेसिजका अध्यक्ष अत्तर हुसेन र हेटौंडा लेडि जेसिजकी अध्यक्ष पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
६९ जना सहभागिता रहेको तालिममा मा हेटौंडा जेसिजका पूर्व अध्यक्षहरु गणेश कुमार श्रेष्ठ, सिनेटर दिपकराज मिश्र र सिनेटर अरुण कुमार दाहालले सहजिकरण गरेका थिए । जेसिआइ हेटौंडाका अध्यक्ष राजदेब बानियाँको सभाध्यक्षतमा भएको कार्यक्रमको संयोजक श्याम दाहाल र कार्यक्रम संचालन जेसिआइ हेटौंडाका महासचिब विश्व गौतमले गरेका थिए ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)