Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

किन छोडे थिकेले एमाले ? (पत्रसहित)

FB_IMG_1493007653355-1493007742.jpg

११ बैशाख, हेटौंडा । नेकपा एमालेका जिल्ला प्रचार विभाग सदस्य सुरेन्द्र थिकेले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले जिल्ला अध्यक्षलाई अाइतबार पत्र लेखी पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जनाएका हुन् ।

पार्टीमा गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हावी हुँदा कर्तव्यनिष्ट, स्वच्छ र अनुभवी कार्यकर्ताको स्थान सकिएको पत्रमा लेखिएको छ । २०५३ सालमा एमालेको संगठित सदस्य भई २ नम्बर क्षेत्रीय उपाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसकेका थिकेले अहिले एमाले अाफुले खोजेको र रोजेको जस्तो पार्टी  नरहेकाले पार्टी त्यागी स्वतन्त्र रही बस्ने अठोट गरेको पत्रमा उल्लेख छ ।

भीमफेदीका बासिन्दा थिके त्यस क्षेत्रमा सक्रिय सामाजिक व्यक्तित्व मानिन्छन् । चुनावको मुखमा उनको पार्टी परित्यागले एमालेलाई असर गर्ने स्थानीय बताउँछन् ।

तर एक जिल्ला नेताले भने चुनाव नजिक सबै पार्टीमा असन्तुष्टहरूको संख्या बढिरहेकाले यसलाई त्यही अनुरूप बुझ्नुपर्ने बताए ।

FB_IMG_1493005863213-1493007742.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार