Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेबाट मकवानपुरका १०२ वडाका उम्मेदवारको टुंगो

download-1493041280.jpg

११ बैशाख, हेटौँडा । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि मकवानपुरको सबै गाउँपालिका तथा नगरपालिकाबाट आफ्ना वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेद्वारी टुंंगो लगाएको छ । एमालले जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका तथा एक उपमहानगरपालिकामा रहेको १ सय २ वटा वडाका उम्मेद्वार टुंगो लगाएको हो ।

पढ्नुस् वडाध्यक्षहरूको नामावली
एमालेबाट हेटौंडा उपमहानगरपालिकाको वडा अध्यक्षका उमेद्वारहरु

१ उत्तम न्यौपाने
२ हरी राउत
३ रामकुमार पुडासैनी
४ नविन सिग्देल
५ इश्वर ढुंगाना
६ गणेशबहादुर दुलाल
७ राजन थापा
८ गोपाल बहादुर श्रेष्ठ
९ लक्ष्मण भण्डारी
१० किताबसिंह लामा
११ गोकर्ण पराजुली
१२ रामचन्द्र स्याबबो
१३ मनोज वाइवा
१४ सानु थिङ लामा
१५ सुनिल मोक्तान
१६ गोबिन्द दाहाल
१७ भैरब राई
१८ अनिल कुमार बानियाँ
१९ नरनाथ सुबेदी नबराज
बाग्मती गाउँपालिकाका उमेद्वारहरु
१ भिमकुमार राई
२ हर्कबहादुर गोले
३ बाबुलाल गोले
४ टेक बहादुर पाख्रीन
५ डेन्जीजन लामा
६ धनबहादुर घलान लामा
७ ललित राई
८ धनबहादुर योञ्जन
९ मदन दुरुबच्याब
बकैया गाउँपालिकाका उमेद्वारहरु
१ प्रदिप स्याङ्तान
२ नारायण तिमल्सीना
३ प्रेमबहादुर डिमडुङ
४ राजन दंगाल
५ वीरबहादुर भोलन
६ फुलबहादुर भोम्जन
७ रामकाजी लामीछाने
८ इन्द्रबहादुर स्याबतान
९ टंकबहादुर थिङ
१० नजरमान भोम्जन
११ शिबराम ढकाल
१२ रामबहादुर मोक्तान
गढि गाउँपालिकाका उमेद्वारहरु
१ फुलमान गोले
२ माया बल
३ भागवत घिमिरे
४ रामप्रसाद तिमल्सीना
५ जितबहादुर घिमिरे
६ टिका प्रसाद दाहाल
७ वीरबहादुर रुम्बा
८ एक्काबहादुर थिङ
भिमफेदी गाउँपालिकाका उमेद्वारहरु
१ पञ्चमाया स्याङ्तान
२ काशी राम बज्यु
३ भरत सिंह पाख्रिन
४ क्षेत्रबहादुर पाण्डे
५ जहारसिंह लामा
६ सिताराम थापा
७ सिता घलान
८ जगतमान घिसिङ
९ प्रकाश पुडासैनी
इन्द्रसरोबर गाउँपालिकाका उमेद्वारहरु
१ झमकलाल बलामी
२ राजुमान महर्जन
३ चिरञ्जीबी पौडेल
४ धनवीर स्याबतान
५ धनराज महर्जन
मनहरी गाउँपालिकाका उमेद्वारहरु
१ कृष्णबहादुर मोक्तान
२ चन्द्रबहादुर मोक्तान
३ मानबहादुर स्याबतान
४ सानुकान्छा तितुङ
५ सुभराज थिङ
६ गोपीराम मुक्तान
७ रघुनाथ लामा रुम्बा
८ दिलबहादुर स्याङ्तान
९ हेमलाल उप्रेती
कैलाश गाउँपालिकाका उमेद्वारहरु
१ पेमा योञ्जन
२ रामबहादुर स्याङ्तान
३ वीरबहादुर प्रजा
४ जविन्द्र थोकर
५ छेगु लामा
६ जितबहादुर थोकर
७ बिनोद चेपाङ
८ सूर्यबहादुर थिङ
९ सुमन लटौला
१० चम्पलाल रुम्बा
राक्सीराङ गाउँपालिकाका उमेद्वारहरु
१ सिंगराम रुम्बा
२ सिताराम चेपाङ
३ बाबुलाल स्याङ्तान
४ संजय कोइराला
५ बिश्वमान चेपाङ
६ सिंगलाल चेपाङ
७ पूर्ण चेपाङ
८ प्रताप मुक्तान
९ शिबकुमार मल्ल
थाहा नगरपालिकाका उमेद्वारहरु
१ धर्मलाल प्रधान
२ गुप्तबहादुर कार्की
३ कुमार नेगी
४ अच्युत केसी
५ बिष्णुबहादुर गुरुङ
६ शशिधर सुबेदी
७ काजिमान तितुङ
८ डम्बर सिंह लामा
९ लक्ष्मण रेग्मी
१० हिराबहादुर गमाल
११ किरणमान बल
१२ मानबहादुर स्याङ्तान


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार