प्रजिअ नेपाल र युनियन मकवानपुर अध्यक्ष अधिकारीलाई मास्क सहयोग गर्दै काङ्ग्रेस नेतृ डीना
२३ बैशाख, हेटौंडा। नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डीनाले जिल्ला प्रशासन कार्यालय मकवानपुर र प्रेस युनियन मकवानपुरलाइ मास्क र ह्याण्ड सेनिटाइजर सहयोग गरेकी छिन् ।
मंगलबार प्रशासन कार्यालय पुगेर उनले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेकी थिइन् । कांग्रेस केन्द्रीय सदस्य डीनाले मंगलबार प्रशासन कार्यालयलाई ७५० थान गुणस्तरीय मास्क र एकसय बोत्तल स्यानिटाइजर सहयोग हस्तान्तरण गरेकी हुन् । कोरोनाको जोखिम रहेको अवस्थामा काङ्ग्रेस मकवानपुरले पनि विभिन्न सहयोग अभियान चलाइरहेको सन्दर्भमा जिल्लाको शान्ती सुरक्षालगायतको काममा खटिएका प्रहरी प्रशासनलाई सहज होस् भन्ने उधेश्यले मास्क र सेनिटाइजर उपलब्ध गराएको उपाध्यक्षले बताइन। डिनाले मंगलबार जिल्ला प्रशासन कार्यालयमा कमान्ड पोष्टको बैठक भइरहेको समयमै पुगेर उक्त सामग्री हस्तान्तरण गरेकी थिइन्। मास्क र सेनिटाइजर लिदै प्रमुख जिल्ला अधिकारी नेपालले सहयोगप्रती आभार व्यक्त गर्दै यसले प्रहरी प्रशासनलाई विषम परिस्थितिमा काम गर्न थप सहयोग मिल्ने बताए ।
मास्क र सेनिटाइजर हस्तान्तरणको निम्ती काङ्ग्रेस हेटौंडा उपमहानगर सभापती आनन्दराम पराजुली, दल ३ नम्बर क्षेत्रीय सभापति सन्जय श्रेष्ठ, स्थानीय समाजसेवी लक्ष्मण सुबेदीलगायत पुगेका थिए ।
त्यसैगरी केन्द्रीय सदस्य डिनाले नेपाल प्रेस युनियन मकवानपुरलाइ मास्क सहयोग गरेकी छिन्। उनले युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलाइ १०० थान मास्क सहयोग गरेका हुन। यस्तो विपदको बेलामा भिडभाड नजिक रहेर समाचार संकलनमा खटिएका संचारकर्मीलाई जोखीमहुने भएकोले सुरक्षीत रहनका लागि मास्क सहयोग गरेको उपाध्यायले बताइन।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

