Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर कोरोनाबाट २ लाख ५८ हजार बढीको मृत्यु

1-1588727391.jpg

२४ बैशाख, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट विश्वभर २ लाख ५८ हजार बढी मानसको मृत्यु भएको छ । 
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म २ लाख ५८ हजार २ सय ७१ जनाको मृत्यु भईसकेको छ ।
यसैगरी कोरोनाबाट विश्वभर ३७ लाख २५ हजार ७ सय ७१ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १२ लाख ४१ हजार ६ सय ८७ जना उपचार पछि निको भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १२ लाख ३७ हजार ६ सय २७ जना संक्रमित हुँदा ७२ हजार २ सय ७० जनाको मृत्यु भएको छ ।
यस्तै मृतकको दोश्रो नम्बरमा पुगेको बेलायतमा २९ हजार ४ सय २७ जनाको मृत्यु भएको छ । यहाँ एकैदिन ६ सय ९३ जना मृतक थपिएका छन् ।
यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १३ हजार १३ हुंदा मृतकको संख्या २९ हजार ३ सय १५ पुगेको छ भने २ लाख ५० हजार ५ सय ६१ जना संक्रमित रहेको स्पेनमा मृत्यु हुनेको संख्या २५ हजार ६ य १३ पुगेको छ । 
यसैगरी फ्रान्समा मृत्यु हुनेको संख्या २५ हजार ५ सय ३१, ब्राजिलमा ७ हजार ९ सय २१, जर्मनीमा ६ हजार ९ सय ९२, नेदरल्याण्डसमा ५ हजार १ सय ६८ क्यानडामा ४ हजार ४३ पुगेको छ ।
यस्तै भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । भारतमा ४९ हजार ४ सय संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ । 
 

2-1588727392.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार