File Photo
२४ बैशाख, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बुधबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।
बैठकले कोरोना संक्रमणको जोखिम रोक्न लकडाउन कम्तिमा एक साता बढाउने जनाईएको छ । लकडाउनकै कारण कोरोना संक्रमणको फैलने दर नेपालमा कम रहेको भन्दै यसलाई निरन्तरता दिने तयारीमा सरकार रहेको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले पनि लकडाउनलाई अहिलेकै ढाँचामा निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो ।
तर आर्थिक क्षेत्र लकडाउनका कारण नराम्ररी प्रभावित भएकाले निश्चित क्षेत्रमा खुकुलो गरी लकलाउनलाई निरन्तरता दिनुपर्ने सुझाव पनि आएको छ । गृहमन्त्री रामबहादुर थापाले पनि अर्थतन्त्रलाई केही गति दिने ढंगले बर्गिकरण गर्दै लकडाउनलाई खुकुलो गर्नुपर्ने बताउँदै आएका छन् । सरकारले चैत ११ गतेदेखि लागु गरेको लकडाउन विभिन्न तरणमा बढाउँदै बैशाख २५ गतेसम्म पुर्याएको छ । लकडाउनको थपिएको अवधी सकिन एक दिन बाँकी छ । तर नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
यो समाचार तयार पर्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या ८२ छ भने उपचारपछि निको भएर १६ जना फर्किएका छन् ।
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...
१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...













-1780-1781487498.jpg)




