Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रेस युनियन मकवानपुरलाई स्वास्थ्य सामग्री

20200507172002_IMG_3855-1588864986.JPG

२५ बैशाख, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरलाई मास्क, सेनिटाइजर, ज्याकेट प्रदान गरिएको छ । युनियनका सल्लाहाकार शिव लम्सालको समन्वय र पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको अगुवाइमा युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्ट राज)लाई उक्त सामग्री प्रदान गरिएको हो । 

सामग्री हस्तान्तरणका बोल्दै महासंघका पूर्वअध्यक्ष झाले कोरोनाको जोखिमपुर्ण परिस्थितिमा जनतालाई सुचना सुसुचित गराउन पत्रकार अघि बढ्नुपर्ने भएकाले यो संक्रमणको अवस्थामा स्वास्थ्य सामग्रीको अभावमा पत्रकारले आफ्नो धर्म निभाउन नसकेको भन्दै स्वास्थ्य सामग्री तथा रिफलेक्टिभ ज्याकेट हस्तान्तरण गरिएको बताए।

स्वास्थ्य सामग्री बुझ्दै युनियन अध्यक्ष अधिकारीले यो स्वास्थ्य सामग्री अहिलेको परिस्थितिमा अत्यावश्यक रहेकाले केन्द्रबाट आएको यो सहयोगप्रति आभार व्यक्त गर्दै समाचार संकलनमा सहजता प्रदान भएको बताए ।हस्तान्तरण कार्यक्रममा प्रेस युनियनका सचिव खिला कार्की, केन्द्रीय सदस्य राममणि दाहाल, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, उपाध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार