Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विद्यालय व्यवस्थापन समिति र शिक्षक मिलेर दिए राहत

IMG_20200508_210457-1588951213.jpg

२६ बैशाख,हेटौँडा ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडिमा रहेको ज्योति माविका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुले सहकार्यमा विद्यालयको कार्यक्षेत्र भित्र रहेका २५ विपन्न घरपरिवारलाई खाद्यान्न सहितको राहत सहयोग गरिएको छ ।

समितिका पदाधिकारी र शिक्षकहरु मिलेर ३५ हजार रुपैयाँ संकलन गरी लकडाउनका कारण दैनिम मजदुरी गर्ने समस्यामा परेका २५ घरपरिवार लक्षित गरी शुक्रबार खाद्यान्न वितरण गरिएको हो । हेटौँडा वडा नम्बर १८का वडा अध्यक्ष अनिल कुमार बानियाँको उपस्थितिमा  विद्यालय परिसरमै दाल, चामल,नुन, साबुन सहितका सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले बताएका छन । 
राहत वितरणमा वडा अध्यक्ष बानियाँ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, प्रधानाध्यापक जयराम थापा, सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाई, कक्षा ९–१२ का संयोजक राजेन्द्र बराल, अंग्रेजी माध्यमका संयोजकद्वय उमेश पराजुली र आशिष चौलागाई सहित विद्यालय विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुको उपस्थिती रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार