Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

  तुलसीपुरका पसल र व्यवसाय भोलिबाट वन्द 

tulsipur-1588952949.jpg

File photo

२६ बैशाख,दाङ । दाङको तुलसीपुरका पसलहरु अनिश्चित कालका लागि वन्दको आवहान गरिएको छ । प्रहरीले अनावश्यक धरपडक तथा लाठी चार्ज गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघले बजारका पसलहरु अनिश्चित कालका लागि वन्दको आवहान गरेको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले शुक्रबार विज्ञप्ति जारी गर्दै तुलसीपुर बजार क्षेत्रमा अनिश्चितकालीन व्यापार, व्यवसाय बन्द गर्ने निर्णय भएको जनाएका छन ।लकडाउनका समयमा विहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने प्रशासनले अनुमती दिएपनि प्रहरीले पसलभित्रै प्रवेश गरी जथाभावी लाठी प्रहार गर्ने गरेको तथा व्यवसायीलाई पक्राउ गर्ने गरेको वाणिज्य संघले भोलिबाट तुलसीपुरका पसलहरु अनिश्चित कालका लागि वन्दको आवहान गरिएको जनाइएको छ । उद्योग वाणिज्य संघले शुक्रबार विहान प्रहरीले व्यवसायी कृष्णबहादुर पुन, कालु जैसी लगायतको पसल भित्रै प्रवेश गरि कुटपिट गरेको आरोप लगाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार