Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

धर्मको नाममा डरलाग्दो बौद्धिक आतंक भईरहेको छ : थापा

FB_IMG_1493456684175-1493456890.jpg

सुनिल शिवाकोटी 
वैशाख १६  हेटौँडा । 
उपप्रधान तथा स्थानीय विकास मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले विदेशी प्रभाव बढेकोले नेपालमा हाल धर्मको नाममा डरलाग्दो बौद्धिक आतंक  सिर्जना  भएको बताएका छन् ।

राप्रपा मकवानपुरद्वारा आयोजित जिल्लाको प्रवद्घ व्यक्तिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यसो बताएका हुन् । कार्यक्रममा  प्रमुख अतिथी रहेका मन्त्री थापाले नेपालमा योजनाबद्ध ढंगले  हिन्दु धर्म, संघियताको नाममा बौद्धिक आतंक भईरहेको भन्दै यसलाई गम्भीरताका साथ लिनु पर्ने बताए । उनले अहिलेको अवस्थामा मधेशका मुद्घालाई मूल्याङ्न गरी मधेशी दललाई समेटनु पर्ने भन्दै राष्ट्रिय सभामा स्थानीय तहका प्रतिनिधिले समेत भोट हाल्न  पाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका साहायक महामन्त्री राजारम बर्तौला, केन्द्रीय सदस्य दिपकबहादुर सिंह, सांसद गणेश थापा लगायत मकवानपुरका बुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम राप्रपाका तर्फबाट हेटौँडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार मधु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार