Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको चैनपुरमा चुनाव प्रचार समिति र कार्यालय

1-1493468927.jpg

१६ बैशाख, हेटौंडा । नेपाली काँग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रम अन्र्तगत राक्सीराङ गाउँपालिकामा शनिबार चुनाव प्रचारप्रसार समिति र कार्यालय उद्घाटन गरिएको छ ।
    राक्सीराङ गाउँपालिकाका संयोजक जितन प्रजाको सभाध्यक्षता तथा पार्टीका जिल्ला सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा चैनपुरमा कार्यालय उद्घाटन गरिनुका साथै राक्सिराङ गाउँपालिका संयोजक जितन प्रजाको संयोजकत्वमा १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको हो ।
    कार्यक्रममा अतिथिहरु जिल्ला सदस्यहरु रामकृष्ण प्रजा, ईश्वर रुम्बा, राजकुमार मल्ल, महासमिति सदस्य चित्रबहादुर थापा, महाधिबेशन प्रतिनिधी सन्तबहादुर चेपाङ, पार्टीका पूर्व जिल्ला सहसचिव विष्णुराम प्रजा, सरिखेत सभापति विरेन्द्र जिम्बा, नेपाल शिक्षक संघका जिल्ला सचिव विदुर थापा, खुलबहादुर नगरकोटी, निर्मला हिमडुङलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार