Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाश गाउँपालिकामा ७३ जना काँग्रेसमा प्रवेश

NC-1493554450.png

१७ बैशाख, हेटौंडा । नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार अन्र्तगत कैलाश गाउँपालिकाको २ स्थानमा आईतबार चुनाव प्रचारप्रसार अभियान गरिएको छ ।
कैलाश गाउँपालिका १० को बागुनेमा साविक नामटार ६ का सभापति सिताराम भ्लोनको सभाध्यक्षता एवं ४ नम्बर क्षेत्रीय सभापति एवं कैलाश गाउँपालिका अध्यक्षका उम्मेदवार लोकबहादुर मुक्तानको प्रमूख आतिथ्यतामा भएको चुनाव प्रचारप्रसार कार्यक्रममा एमाले परित्याग गरी ४१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै कैलाश गाउँपालिकाको १० कै बेतेघारीमा काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रम भएको छ । साविक नामटार गाविस सभापति रामकृष्ण थापाको सभाध्यक्षता एवं ४ नम्बर क्षेत्रीय सभापति मुक्तानको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले परित्याग गरी ३२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
दुवै कार्यक्रममा अतिथिहरु जिल्ला सदस्य एवं कैलाश गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार मिरा स्याङतान, महाधिबेशन प्रतिनिधी राजकुमार अर्याल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, क्षेत्रीय सदस्य माणिकलाल मुक्तानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार