Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सर्लाहीमा झडप ११ जना घाइते

fight-1589209463.jpg

सांकेतिक फोटो

२९ बैशाख,नवलपुर ।सर्लाहीमा झडप हुदा  ११ जना घाइते भएका छन।सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा विवाद हुँदा ११ जना घाइते भएका छन् ।
गाँउपालिकाको ६ नम्बर वडामा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी ढुवानी गर्न आएका ६ वटा ट्रकलाई स्थानीय उखु उत्पादक किसानले नियन्त्रणमा लिएर  किसानले उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान लिएपछि भएको विवादमा ११ जना घाइते भएका छन ।
इलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया प्रहरी चौकी भवानीपुरमा राखिएको  ट्रक छाड्ने र किसानको बाँकी भुक्तानी दिलाउने विषयमा छलफल भइरहेको समयमा दुई पक्षबीच झडप हुदा ११ जना घाइते भएको सर्लाहीका प्रहरी प्रमुख  विश्वमणि पोख्रेलले जानकारी दिएका छन । 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१० विषयगत समिति र दुई संयुक्त समितिमा सभापति चयन
sanghiya-samsad-pic-1776420490.jpg

४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...

आज सुनको मूल्य घट्यो
gold-silver-600X300-1776403344.png

४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

पूर्वऊर्जामन्त्री खड्कालाई रिहा गर्न आदेश
Deepak-Khadka-Purbadhar-S-1776388455.jpg

४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  खड्काको...

आज मातातीर्थ औंशी
maratirtha_makalukhabar-1776387258.png

४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776386909.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...

रास्वपाद्वारा मुख्य सचेतक र दुई जना सचेतक चयन
raswopa-1776328764.jpg

३ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बसेको ...

संसदीय समितिको सभापतिमा आज मनोनयन दर्ता हुँदै
sanghiya-samsad-pic-1776305316.jpg

३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...

इरानको नियन्त्रणमा रहेका नेपाली युवा झा रिहा
Amrit-jha-1776305068.png

३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि
petrol_pump-1776304850.jpg

३ बैशाख, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगमले आजदेखि लागू हुने गरी डिजल,...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg