Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट विश्वभर २ लाख ८७ हजार बढीको मृत्यु

1-1589244035.jpg

३० वैशाख, हेटौंडा । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २ सय ५० पुगेको । यस्तै कोरोनाबाट संक्रमित संख्या ४२ लाख ५३ हजार ७ सय ९९ पुगेको छ ।
कोरोनाबाट कुल संक्रमित मध्ये १५ लाख २७ हजार २ जना उपचारपछि निको भएका छन् भने ४६ हजार ९ सय ४० जनाको अवस्था गम्भिर छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा एकैदिन १ हजार ८ जनाको मृत्यु हुँदा यहाँ अहिलेसम्म ८१ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ ।
यस्तै अमेरिकामा १३ लाख ८५ हजार ८ सय ३४ जना संक्रमित भइसकेका छन् । यहाँ एकैदिन १८ हजार बढी संक्रमित थपिएका छन् ।
यस्तै कोरोना संक्रमणबाट बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ भने इटलीमा ३० हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । 
स्पेनमा २६ हजार ७ सय ४४, फ्रान्समा २६ हजार ६ सय ४३, ब्राजिलमा ११ हजार ६ सय २५, बेल्जियममा ८ हजार ७ सय ७, इरानमा ६ हजार ६ सय ८५ मानिसको मृत्यु भएको छ । 
रुसमा संक्रमित संख्या २ लाख २१ हजार ३ सय ४४ पुगिसक्दा पनि अन्य देशको तुलनामा मृत्यु दर भने कम छ । 
दक्षिण एसियाका भारत र पाकिस्तानमा पनि कोरोनाले विस्तारै प्रभाव जमाउँदै गएको छ । भारतमा ७० हजार ७ सय ६८ मानिसहरु संक्रमित भएका छन् । यहाँ २ हजार २ सय ९४ जना मानिसको संक्रमणबाट मृत्यु भएको छ । 
यस्तै पाकिस्तानमा संक्रमितको संख्या  ३० हजार ९ सय ४१ पुगेको छ भने मृत्युहुनेको संख्या ६ सय ६७ रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार