Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेविसंघ मकवानपुरले सिडियो मार्फत बुझायो सरकारलाइ ज्ञापनपत्र

FB_IMG_1589269100053-1589272741.jpg

३० बैशाख,हेटौंडा। नेपाल विद्यार्थी संघ मकवानपुरले सिमा अतिक्रमण बिरुद्धमा सरकारलाई ज्ञापनपत्र बुझाएको छ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल मार्फत नेविसंघ मकवानपुरले भारतले गरेको सिमा अतिक्रमण बिरुद्धमा सरकारलाई ज्ञापनपत्र बुझाएको हो। 

नेविसंघका महामन्त्री प्रभात कुमार दाहाल र संघका जिल्ला अध्यक्ष राजु खतिवडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको नेविसंघ टोलिले प्रजिअ नेपाल मार्फत सरकारलाई भारतले गरेको सिमा अतिक्रमणको विरोधमा ज्ञापनपत्र बुझाएको थियो।केन्द्रिय परिपत्र अनुसार नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति मकवानपुरले ज्ञापनपत्र बुझाएको जिल्ला अध्यक्ष राजु खतिवडाले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

थप समाचार