३० बैशाख, हेटौँडा ।भारतले नेपालको भूमी मिचेर सडक बनाएको विरोधमा देशैभर प्रदर्शन भइरहेको छ । विभिन्न राजनैतिक दलका नेताकार्यकर्ता तथा सामाजिक अभियान्ताहरुले पुत्ला दहन गर्नुका साथै भारतीय अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गरिरहेका छन ।कतै प्रदर्शन भड्किलो देखिएको छ भने कतै शान्तिपुर्ण रहेको छ ।
यसै क्रममा देश कोरोनाको त्रासमा रहेको समयमा बागमती प्रदेशको राजधानी हटौंडामा सामाजिक दुरी कायम गर्दै भारत विरुद्ध प्रदर्शन गरिएको छ । मंगलबार दिउँसो ३ बजे हेटौँडाको बुद्धचोकमा विभिन्न वडाका नागरिकहरु हातमा प्लेकार्ड सहित मास्क लगाएर सामाजिक दुरी कायम गर्दै भारतीय अतिक्रमण विरुद्ध विरोध प्रदर्शन उत्रिएका थिए । हेटौँडाका युवा अभियन्ता विकेशलाल श्रेष्ठको नेतृत्वमा चेतनशील नागरिक समूह सहित जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाई, युवा व्यवसायी राजेश भेटवाल र विभिन्न दलका युवा नेताहरु,संचारकर्मी स्वतन्त्र नागरिक व्याक अफ मोदी, व्याक अफ इन्डिया, भारतीय हस्तक्षेप बन्द गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर भारत विरुद्ध पदर्शन गरेका हुन।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
