Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडाको लकडाउन कस्तो हाट बजार जस्तो (फोटो फिचर)

IMG_20200513_084637-1589340508.jpg

३१ बैशाख, हेटौंडा । मकवानपुरका छिमेकि जिल्ला बारा, पर्सामा  कोरोना संक्रमितको संख्या बढन थालेपछि बारा र पर्सामा निषेधाज्ञा जारी गरेको छ।

लकडाउनको ५१ औं दिन पुगिसक्दा सरकारले लकडाउन खुकुलो बनाएपछि संक्रमित संख्या ह्ववातै बढेको सहज अनुमान गर्न सकिन्छ। हिजो देशको विभिन्न जिल्लामा एकदिनै ८३ जना नयाँ संक्रमित फेला परेका छन्।देशमा लकडाउन कायमै रहदा मकवानपुरको हेटौंडामा भने यसको खासै प्रभाव देखिएको छैन। स्थानीय प्रशासनले बिहान ९ बजेसम्म सामन किन्नका लागि बजार खोल्न पाउने अनुमति दिएपछि बजारमा ४ पाङग्रे,दुइ पाङ्ग्रे मोटरसाइकल, स्कुटर साइकलको निकै भिडभाड देखिएको छ। स्कुलरोड, पारिजातपथ, कान्ति राजपथ, मेनरोडमा मानिसहरूको भिडभाड देखिएको छ।

चोकचोकमा रहेका प्रहरीको अनुरोधलाई लत्याउँदै मानिसहरू सामाजिक दुरी कायम नगरी सामान किन्नमा व्यस्त रहेका छन् । छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्या बढनु मकवानपुर लकडउनलाइ जनताले पालना नगर्नु भनेको जिल्लामा कोरोना संक्रमितलाई भित्रयाउन सहयोग पुयाउनु  बराबार हो । प्रशासन र स्थानीय सचेत नभए छिमेकी जिल्लामा देखिएको त्रासको अवस्था मकवानपुरमा नआउला भन्न सकिन्न ।

IMG_20200513_084619-1589340508.jpg
IMG_20200513_084602-1589340533.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार