२० बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १४ मा चुनाबी सभालाई सम्बोधन गर्दै उपमेयरका उम्मेदवार बलराम बलले माओबादीले बोलेको पुरा गर्ने बताएका छन् । उनले जनताले विकास र निकासको अनुभुती गराउने जिम्मा माओबादीले लिएको भन्दै यस्तो बताए ।
वडा अध्यक्षका उम्मेदवार दिपक खड्काले ५ बर्षपछी मयुरधापको मुहार अर्कै भएको अनुभुती हुनेगरी देखाउने बताए ।
हेटौंडा-१४ मा नेकपा एमाले परित्याग गरेर युबा संघ क्षेत्रिय सचिब शुरेस रुम्बाको नेतृत्वमा ८१ जनाले माओबादी केन्द्रमा प्रबेश गरेका छन् । त्यसैगरी राप्रपाबाट रामलाल थोकरको नेतृत्वमा ७५ जना, नेपाली काँग्रेसबाट सानोकान्छा स्यान्तानको नेतृत्वमा ५१ जना र नयाँशक्तीबाट हर्कलाल स्यान्तानको नेतृत्वमा २७ जना पार्टी प्रबेश गरेको प्रचारबिभाग प्रमुख पाख्रिनले जानकारी दिए ।
वडा अध्यक्ष तिलकबहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोलिटब्यूरो सदस्य एवम् मेयरका उम्मेदवार कुमारी मोक्तान, नेता निबन्ध लामा, रामशरण घिमिरे लगायतले मन्तव्य गरेका थिए ।
९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...
९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशको हिमाली क्षेत्रका...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...














_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)