१ जेठ, हेटौंडा । कोरोना भाइरस समुदायस्तरमा फैलिनबाट रोक्न सरकारले सबैलाई लक डाउनको पूर्ण पालनाका लागि आग्रह गरेको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा भएको छलफलमा भाग लिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समुदायस्तरमा कोरोना फैलिए अवस्था भयावह हुने भन्दै लक डाउनको पूर्ण पालना गर्न आग्रह गरे ।
नेपालमा १५ देखि ४५ वर्ष उमेरसमूहका व्यक्ति बढी संक्रमित रहेको र समुदायस्तरमा प्रवेश गरे जेष्ठ नागरिकमा संक्रमण फैलिने सम्भावना बढी हुने प्रवक्ता डा. देवकाटाले जानकारी दिए ।
विश्वका अन्य मुलुकमा जेष्ठ नागरिकमा संक्रमण बढी भएकाले मृत्युदरपनि बढी रहेको उल्लेख गर्दै उनले नेपालमा पनि जेष्ठ नागरिकमा संक्रमण फैलिए त्यही अवस्था हुने चेतावनी दिए । जेष्ठ नागरिकहरुमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले समुदायस्तरमा कोरोना फैलिए नेपालमा पनि संक्रमितको मृत्यु हुने सम्भावना बढी हुने तर्फ उनले सचेत रहन सबैलाई आग्रह गरे ।
बैशाख महिनायता संक्रमणको ग्राफ बढ्दै गएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले आउँदा दिनमा अझै संक्रमित बढ्न सक्ने बताए । भारतबाट आएकाहरुबाट कोरोना संक्रमण बढेको उनको भनाई छ ।
प्रवक्ता देवकोटाका अनुसार विशेषगरी भारतको उत्तरप्रदेश, उत्तराखण्ड मुम्बै र दिल्लीबाट नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
