Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

वडाध्यक्ष हिटलरले भने कोठा भाडामा बस्न नदिनुस

Lm-1589472816.jpg

१ जेठ, ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ६ का वडाध्यक्ष हिटलर शाक्यले वडाबासीलाई कडा आदेश दिएका छन ।
काठमाडौँ र भक्तपुरमा कोरोना संक्रमित भेटिएपछि त्यसको  रोकथाम तथा नियन्त्रणका लागि भन्दै ललितपुर वडा नंबर ६ मा काठमाडौं बाहिरबाट कोठा भाडामा बस्नेलाई रोक लगाएका हुन् । 
बिहिबार एक सूचना जारी गर्दै  उनले आफ्नो वडामा कोठा भाडामा लिई बस्नेलाई लकडाउनको समयमा बाहिरबाट आएमा कोठा प्रवेशमा रोक लगाइएको जनाएका छन् भने कोठा भाडामा बस्नेहरु घर गएको भए उनीहरुलाई नर्फिकनका लागि फोन गरेर जानकारी गराउन घरधनीहरुलाई आग्रह गरेका छन् ।यदि घरधनिले अटेर गर्दै भाडामा बस्नेहरुलाई घरमा प्रवेश गराए त्यस्ता घरहरुमा ताला लगाई शिल गरिने र  क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले बेहोर्नुपर्ने सुचनामा उल्लेख गरेका छन । 

lalipur-1589472816.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777422895.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg