Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा–६ मा कांग्रेसको घरदैलो

NC1F-1493896794.jpg

२१ बैशाख, हेटौँडा । चुनावी अभियान अन्तरगत नेपाली कांग्रेस हेटौँडा ६ नम्बर वडा इकाईले घर दैलो अभियान शुरु गरेको छ । गौरीटार, हात्तिलेट र चुच्चेखोलामा सम्पर्क कार्यालय स्थापनासंगै घरदैलो र कोणसभा गरेको हो । 
कांग्रेसले चौघडा, १५ विगाह, रामनगर र लाहुरेटोलमा घरदैलो कार्यक्रम गरेको छ । घरदैलोमा अध्यक्षका उम्मेदवार अर्जुनप्रसाद चौलागाई, सदस्यका उम्मेदवार विष्णुबहादुर दाहाल, राजकुमार बास्तोला, महिला सदस्यको उम्मेदवार शोभा खतिवडा र दलित महिला सदस्य उम्मेदवार कमला सुनार रहेका छन् । 
चौघडामा भएको कोणसभामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिना उपाध्याय, मेयरका उम्मेदवार आनन्दराम पराजुली, ६ नम्बर वडा सभापति रामहरी तिमल्सिना, सचिव कुमार तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए । कोणसभापछि मेयरका उम्मेदवार पुराजुलीसहित चौघडामा घरदैलो समेत भएको थियो । कार्यक्रम चुनाव प्रचारप्रसार समितिका संयोजक होमनाथ गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला, नगर, क्षेत्र र वडाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

NC2F-1493896794.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार