Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा सिडिओ नै फिल्डमा, विहानै १०० सवारी नियन्त्रणमा

L4-1589510284.jpg

२ जेठ, हेटौंडा । लकडाउनलाई कडाई गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी नै फिल्डमै खटिएका छन् । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल शुक्रबार विहानै हेटौंडा बजारमा सवारी जाँचको अनुगमनमा निस्किएका हुन् । 
लकडाउन फितलो भएको गुनासोपछि शुक्रबारबाट कडाई गरेपछि प्रमुख जिल्ला अधिकारी नै मैदानमा देखिएका छन् । हेटौंडाको कान्तिलोकपथ लगायतका क्षेत्रमा भएको जाँचमा विहान ८ बजेसम्ममा करिब एक सय सवारी नियन्त्रणमा लिईएको छ । सरकारी सवारी समेत नियन्त्रणमा परेका छन् । फिल्डमा प्रमुख जिल्ला अधिकराी नेपाल, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौंर, सशस्त्रका प्रहरी उपरीक्षक विकासराज घिमिरे, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतको उपस्थिति रहेको छ ।

L1-1589510336.jpg
L2-1589510337.jpg
L3-1589510337.jpg
L5-1589510337.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार