Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका कोरोना संक्रमित काठमाडौं बस्थे : प्रजिअ

CDO-Saab-1589520784.jpg

२ जेठ, हेटौंडा । कोरोना संक्रमण पुष्टि भएका मकवानपुरका ३७ बर्षीय पुरुष काठमाडौं बस्ने गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । प्रष्टखबरसंगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले उनको ठेगाना मकवानपुर भएपनि उनी काठमाडौंमा बसोबास गर्ने गरेको बताएका हुन् ।
उनले स्वाब (खकार) नमूना संकलन पनि काठमाडौंमा नै गराएको बताउँदै प्रमुख जिल्ला अधिकारी नेपालले अहिले नै जिल्लाबासी आत्तिनु पर्ने अवस्था नरहेको बताए । ‘सर्तक हुनु जरुरी छ तर आत्तिनु पर्दैन ।’–उनले भने । संक्रमित पुरुषले आफु लकडाउनको अवधीमा घर नआएको बताएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मीहरुको टोलीले उनको परिवार र अन्य व्यक्तिसंग थप जानकारी लिईरहेको छ । आवश्यकता अनुसार थप प्रक्रिया अघि बढाउने उनले बताए । 
एक स्वास्थ्यकर्मीले मकवानपुरबाट स्वाब नमूना संकलन गरिएका कसैलाई पनि अहिलेसम्म कोरोना संक्रमण नरहेको प्रष्ट पारे । उसो त बीरगंजमा कोरोना संक्रमण देखिएका एक पत्रकारको पनि ठेगाना मकवानपुर नै हो । ‘त्यो अवस्थामा मकवानपुरमा कोरोना संक्रमित भेटियो भन्न मिल्दैन, उनको ठेगाना मात्रै मकवानपुर हो, बसोबास चै जिल्ला बाहिर रहेको अवस्था हो ।’–ति स्वास्थ्यकर्मीले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार