२१ बैशाख, हेटौडा । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले, राप्रपा र माओवादी केन्द्रले ६ नम्बर वडामा विहिवार घरदैलो कार्यक्रम गरेको छ ।
नेकपा एमालेले चौघडा, राईगाउँ, कालीपोखरी, दिव्यनगर, शान्तिटोल, देवीडाँडा, चुच्चेखोला, रक्षादेवी टोल लगायतका स्थानहरुमा घरदैलो कार्यक्रम गरिएको थियो । घरदैलो कार्यक्रममा एमाले ६ नं. वडाका अध्यक्षका उम्मेदवार गणेशबहादुर दुलाल, सदस्यका उम्मेदवार रामहरी राई, बलराम अधिकारी, कल्पना विक, प्रिया ढुङगाना, पार्टीका कार्यकर्ता, शुभेच्छुक र स्थानीयको सहभागीता थियो ।
त्यसैगरी, राप्रपाले चौघडा, पुतलीबजार, कल्याणटार लगायतका क्षेत्रमा घरदैलो गरेको छ । घरदैलोमा मेयरका उम्मेदवार मधु अधिकारी, उपमेयर इन्दिरा न्यौपाने, अध्यक्षका उम्मेदवार केदार राई, सदस्यका उम्मेदवार सुनिल थापा, श्याम सापकोटा, महिला सदस्य शुभद्रा तिमल्सिना, दलित महिला सदस्य लक्ष्मी सार्कीको सहभागिता रहेको थियो ।
माओवादी केन्द्रले पनि विहिबार चौघडा क्षेत्रमा घरदैलो गरेको छ । घरदैलोमा अध्यक्षका उम्मेदवार सोनी गुरुङसहितका सदस्य, महिला सदस्य र दलित सदस्यका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
