Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लकडाउनलाइ कडाइ गर्दा पनि उल्लङ्घन,५२ मोटरसाइकल नियन्त्रणमा

IMG_20200515_201026-1589552774.jpg

शुक्रबार बिहान बुद्ध चोकमा नियन्त्रणमा लिएको मोटरसाइकल र स्कुटर

२ जेठ, हेटौंडा। लकडाउन खुकुलो भएको गुनासो र संक्रमणलाई मध्यनजर गर्दै विगत दुई दिनदेखि लकडाउनलाइ कडाई गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति सभापति, सुरक्षा प्रमुखहरु  फिल्डमै खटिएका छन्।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल  शुक्रबार विहानै हेटौंडा बजारमा सवारी जाँचको अनुगमनमा निस्किएका थिए।बिहानै सिडियो सहितको टोलिले लकडाउन उल्लङ्घन गर्दै चलाइएका १०० भन्दा बढी सवारीलाइ नियन्त्रणमा लिएर सम्झाइबुझाई गरेर छोडेतापनि मकवानपुर प्रहरी्ले शुक्रबार दिउँसो लकडाउन उल्लङ्घन गर्ने ५२ मोटरसाइकल नियन्त्रणमा लिएको छ।

बिहान सचेत गराएको पठाएको भएतापनि अटेर गरि सवारी चलाएको पाइएकोले उक्त सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन्।नियन्त्रणमा लिएको मोटरसाइकललाइ दिनभर होल्ड गरेर साँझ अबेर छोडिएको उनले बताए। छिमेकी जिल्लाहरूमा कोरोना संक्रमितको संख्या ह्ववातै बढेपछि मकवनपुर प्रशासनले लकडाउनलाइ कडाइ गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार