Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

शिक्षक संघ राक्सिराङ गाउँपालिकामा रेग्मी

ntaq-1494073117.jpg

२३ बैशाख, हेटौँडा । नेपाली शिक्षक संघ राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजु रेग्मी चयन भएका छन् ।
शनिबार भएको गाउँपालिकास्तरीय भेलाले रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिचि चयन गरेको हो । संघको महिला उपाध्यक्षमा शर्मिला सुवेदी, उपाध्यक्षमा प्रमोदकुमार लाल कर्ण, सचिव कृष्णकुमार गुप्ता, सचिव अर्थ योगेन्द्रप्रसाद जयस्वाल, सहसचिव सूर्यबहादुर प्रजा, सहसचिव महिलामा सावित्रि साह, सहसचिव अर्थमा तुलसी वर्तौला, सहसचिव समावेशीमा रमेश प्रजा र राजमंगलप्रसाद, उपसचिव अर्थ महिलामा सरस्वति विक, सदस्यमा नारायण पौडेल, चाँदनी सिन्तान, गणेश वर्तौला, घटलाल स्यांतान, विरेन्द्र साह चयन भएका छन् ।
संयोजक सावित्रि अधिकारीको अध्यक्षता एवं नेपाल शिक्षक संघका विशिष्ट सदस्य रेवतीरमण पहाडि प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिका ५ नम्बर वडा अध्यक्षका उम्मेदवार दिपक प्रजा, प्रदेश प्रतिनिधि दिपेन्द्र झा, संघिय प्रतिनिधि महिला ज्ञानु पौडेल, सूर्यबहादुर प्रजा, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार