Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यसरी व्यवस्थापन गरिन्छ कोरोनाबाट मृत्यु भएकाको शव

thumb-1589645623.jpg

३ जेठ, हेटौँडा ।सरकारले कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको शव कसरी व्यवस्थापन गर्ने भनेर व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’ सार्वजनिक गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’सार्वजनिकअनुसार कोरोना भाइरस ,कोभिड१९ ०बाट मृत्यु भएको व्यक्तिको सामान्य पोष्टमार्टम गर्नु पर्दैन।यदि गर्नैपरेमा मृतकको फोक्सो वा अंगहरुमा जिवाणु ज्युँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्छ । पोष्टमार्टम सकिनेबित्तिकै प्रयोग गरेको सामग्री केमिकलबाट सफा गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, अन्य व्यक्तिसरह परिवारले अन्तिम संंस्कार गर्न पाउने छैनन् ।  शवलाई सकेसम्म कम चलाउने र छिटोभन्दा छिटो अन्तिम संस्कार गर्नुपर्ने हुन्छ ।शव उठाउनुअघि शववाहन चालक एवम कर्मचारीले अनिवार्य सुरक्षाकवच पीपीई लगाउनुपर्ने उल्लेख छ ।“मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई एक मिटर टाढा बसेर एक एक जना गरेर हेर्न दिन सकिन्छ,तर शव छुन भने पाउने छैनन्,” सो कार्यविधिमा भनिएको छ “दीर्घरोगी र ६० वर्ष काटेका बृद्धबृद्धालाई शवको नजिक जान दिन हुँदैन ।”

बाह्रखरीबाट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार