Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेको हेटौंडा २ र ६ मा चुनाबी सभा र र्याली

UML-23-Baishak-1494074352.jpg

२३ बैशाख, हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगर पालिका वडा नम्बर– २ मा र्याली तथा चुनाबी कोण सभा भएको छ । घर दैलोमा रहेका स्थानिय निकाय निर्वाचनमा मत माग्नका लागि पुगेका उपमहानगरका मेयरका उमेद्वार हरीबल महत र मिना लामालाई मतदाताहरुले टिका तथा खादा लगाएर शुभकामना दिएका थिए । 

उमेदवारलाई बिजयको शुभकामना दिंदै नगरको समुन्नत बिकास र स्थानियको जिवन स्तर सुधारमा भुमिका निर्वाह गर्न स्थानियहरुले आग्रह गरेका थिए । हेटौंडाको चौकिटोलबाट सुरु भएको र्याली भिमफेदी बसपार्क रोड, उद्योग बाणिज्य संघ, पिपलबोट, पुरानो मकवानपुर रोड, कान्तिराजपथ, हरीकुञ्ज रोड, देबीपथ, संगमचौक, मानसचौक, मनकामना चौकलगायतको परीक्रममा गरेको थियो । र्यालीपछि मानसचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै मेयरका उमेद्वार हरीबल महत र उपमेयरका उमेद्वार मिना लामाले हेटौंडा नगर बिकास नै आफ्नो प्रमुख एजेण्डा भएको बताए । कार्यक्रममा वडाध्यक्षका उमेद्वार हरीबहादुर राउत सदस्यका उमेद्वारहरु सुमित्रा सुनार, रेणु गुरुङ, रामकृष्ण तिमल्सीना र महेश्वरमान श्रेष्ठलगायतले २ नम्बर वडा बिकासका लागि एमालेले जित्नुपर्ने बताए ।

यसैगरी नेकपा एमाले हेटौंडा ६ ले पनि  सभा तथा र्यालीको आयाजना गरेको छ । हेटौंडा ६ नम्बर वडाको बिभिन्न स्थान परीक्रमा गरी गौरीटारमा आमसभाको आयोजना गरेको हो । आमसभामा हेटौंडा उपमहानगरपालिकाका मेयर पदका उमेद्वार हरीबल महत, एमाले सचिबालय सदस्य श्रीधर पोख्रेल, युवासंघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, ६ नम्बर वडाध्यक्षका उमेद्वार गणेशबहादुर दुलाललगायतले एमालेको जित सुनिश्चित भएको बताएका थिए । कार्यक्रममा सदस्यका उमेद्वारहरु कल्पना बिश्वकर्मा, प्रिया ढुंगाना, रामहरी राई र बलराम अधिकारीलगायत भोट माग्दै ¥यालीमा सहभागि भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार