४ जेठ, हेटौंडा । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले नेपाली भूमिमा भारतले बाटो निर्माण गरेको जानकारी भएर पनि सरकारले समयमा नै सिमा रक्षाका लागि उपयुक्त कदम चाल्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा आर्थिक बर्ष २०७७/७८ का लागि सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा सांसद महतोले देशको सिमा रक्षा गर्ने काम कस्को हो ? कसले सिमा रक्षा गरिदिने हो ? सरकारले गर्ने हो कि ? अरु कसैले गर्ने हो ? भन्दै प्रश्न गरे ।
उनले जनताको समस्या सम्बोधन गर्न छोडेर कुर्सी जोगाउने तर्फ सरकारको ध्यान केन्द्रीत भएको आरोप पनि लगाए ।
सांसद महतोले राजनीतिक स्थायीत्वको कुरा गर्ने सरकारले अस्थिरता निम्त्याएर कुर्सी जोगाईराख्न रातारात अध्यादेश ल्याएको दाबी गरे ।
उनले सिंगो देश नै महामारीबाट आक्रान्त भएको बेला जनताको जीवनरक्षा र आर्थिक मन्दिबाट अर्थतन्त्र जोगाउने तर्फ केन्द्रीत हुनुपर्नेमा सरकार झिना मसिना कुरामा अल्झिएको टिप्पणी गरे ।
उनलेे सरकारको ध्यान जनताको संकट समाधान गर्न भन्दा कुर्सी जोगाउने तर्फ केन्द्रीत भएको, स्वदेशी बस्तु उपभोग गर्ने भनेपनि उत्पादन वृद्धि तर्फ ठोस कार्यक्रम नआएको आरोप लगाउदै सरकार मुलुकको समस्या सम्बोधन प्रति संवेदनशील नै नभएको दाबी गरे ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















