Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नयाँ शक्तिको प्रचार अभियान तिव्र

FB_IMG_1494259091920-1494259282.jpg

२५ बैशाख, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालले चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पार्टीले सोमबार हेटौंडा ६, १२, १३ र १९ नम्बर वडामा घरदैलो कार्यक्रमको आयोजना गरेको हो ।
पार्टीकातर्फबाट स्थानीय निकायको निर्वाचनामा उम्मेदवारी दिएकाहरुलाई जिताउन आग्रह गर्दै नयाँ शक्ति जनताको घरघरमा पुगेको हो ।

हेटौंडा-६ मा अध्यक्षका उम्मेदवार शिव भट्टराई, सदस्यका उम्मेदवार उत्सव चौलागाईं, महिला सदस्य शान्ति चौलागाईंसहितले पुतलीबजार, हात्तिलेट लगायतका क्षेत्रमा घरदैलो गरेको छ । हेटौंडा १२ र १३ मा भएको कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारी सदस्य सोनामसिं स्याङ्तान, जिल्ला संयोजक प्रल्हाद लामिछाने, सहसंयोजक जीवनमान मोक्तान, १२ नम्बर वडाको अध्यक्ष उम्मेदवार औतारसिं गोले, १३ नम्बर वडाका अध्यक्ष उम्मेदवार विकास वाइबालगायतको सहभागिता रहेको थियो ।

हेटौंडाको १९ नम्बर वडामा भएको वृहत र्याालीसहितको घरदैलो कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार राजकुमार भेटवाल, जिल्ला कार्यकारी सदस्य प्रकाश थोकर, जिल्ला परिषद् सदस्य जयराम सुबेदी, वडा सदस्यका उम्मेदवार प्रताप सिं थिङ, श्यामबहादुर घलान, रिता थिङ तामाङ, अमृता सुनारलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार