२६ बैशाख, हेटौडा । स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै नेकपा एमालेले मंगलवार २ वटा वडामा चुनावी सभा गरेको छ ।
हेटौडा–१६ र १७ नम्बर वडामा चुनावी सभा गरेको हो । सभालाई सम्वोधन गर्दै एमाले पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे । संविधान कार्यान्वयनमा स्थानीय तहको निर्वाचन महत्वपूर्ण रहेको बताउदै चौधरीले देशको समग्र विकास एमालेबाट मात्रै संभव हुने दावी जिकीर गरे ।
कार्यक्रममा हेटौडा–१६ का एमालेका वडा अध्यक्षका उम्मेदवार गोविन्द दाहाल र १७ का वडा अध्यक्षका उम्मेदवार भैरबबहादुर राईले प्रतिबद्वता पत्र सार्वजनिक गरेका थिए ।
कार्यक्रममा सांसद पुरुषोतम पौडेल, अनन्त पौडेल, केन्द्रीय सदस्य विरोध खतिवडा, जिल्ला अध्यक्ष मुनु सिग्देल, एमालेका तर्फबाट हेटौडा उपमहानगरपालिकका मेयर पदका उम्मेदवार हरिबोल महत, उपमेयर पदका उम्मेदवार मिना लामा, कमल विष्ट, रामचन्द्र राई लगायतकाले मन्तव्य व्यक्त
गरेका थिए ।
कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, स्थानीय र पार्टीका शुभचिन्तकहरुको सहभागिता थियो ।एमालेले हटियाको चिसापानी र गंगटेमा चुनावी सभा गरेको हो ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
