२८ बैशाख, हेटौंडा । नेकपा माले मकवानपुरले आफ्नो चुनावी खर्चको हिसाव विवरण सार्वजनिक गरेको छ ।
नेकपा माले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका मेयर उम्मेदवार भिमसेन महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेकपा मालेले विभिन्न शिर्षकमा आम्दानीको श्रोत खुलाउँदै ३ लाख ८० हजार रुपैयाँ आम्दानी विवरण देखाएको छ ।
त्यस्तै विभिन्न शिर्षकमा ४ लाख १६ हजार रुपैयाँ खर्च भएको र पार्टीले ३६ हजार ७ सय रुपैयाँ तिर्न बाँकी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पार्टीले सबैभन्दा बढी आम्दानी नाम सार्वजनिक नगरीदिन आग्रह गरेका ९ जना चन्दादाताबाट प्राप्त गरेको छ भने सबैभन्दा बढी खर्च ७ वटा स्पिकर खरिदमा लगाएको छ ।
आर्थिक पारादर्शितालाई मूल मन्त्र मान्नु पर्ने पार्टीको मान्यता अनुसार स्थानीय तहको निर्वाचनमा सहभागी भईरहँदा भएका आम्दानी खर्च विवरणलाई पत्रपत्रिका मार्फत सार्वजनिक गर्ने पार्टीको निर्णय बमोजिम अाम्दानी खर्च विवरण सार्वजनिक गरेको मेयरका उम्मेदवार तथा पार्टीका जिल्ला सचिव महतले बताएका छन् ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)
