२८ बैशाख, हेटौडा । नेकपा एमालेका केन्द्रीय सदस्य विरोध खतिवडाले समग्र देश विकास एमालेबाट मात्रै सम्भव भएको बताएका छन् ।
एमाले मकवानपुरगढी गाउँ पालिकाले विहिवार आमभन्जयाङको डुम्रेकुनामा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै यस्तो बताए । केन्द्रीय सदस्य खतिवडाले एमालेले अवको निर्वाचन बाट अत्यधिक मत ल्याई देशको समस्या समाधान गर्ने दावी गरे ।
एमाले मकवानपुरगढी गाउँ पालिकाका अध्यक्ष तेजप्रसाद लम्सालको अध्यक्षतामा भएको सभामा एमाले केन्द्रीय सल्लाहकार धनप्रसाद गौतम, जिल्ला उपाध्यक्ष बद्री प्रसाद लम्साल, एमालेको तर्फबाट मकवानपुरगढीकी उपाध्यक्षकी उम्मेदवार हर्कमाया रुम्वा, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, एमाले ६ नम्वरका उम्मेदवार टिका दाहाल, मेम्वर लामा संगम चौलागाई, रामजी सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार विदुर हुमागाईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।मकवानपुरगढी गाउँ पालिकामा ८ वटा वडाहरु रहेका छन । एमालेले संचालन गरेको आमसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र परित्याग गर्दै
२ सय बढी प्रवेश गरेका छन ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

