२८ बैशाख, हेटौंडा । हेटौंडामा भएको कोणसभामा बोल्दै पार्टी जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु)ले यसपटकको निर्बाचनमा जनतालाई अधिकार सम्पन्न स्थानिय तह हस्तान्तरण गर्नको लागी माओबादीलाई बिजय गराउन आबश्यक रहेको बताए ।
उनले उज्यालो नेपालका अभियान्ताहरुको रुपमा रहेका हरेक वडाका उम्मेदवार जिताउन मतदातालाई आग्रह गरे । हेटौंडा उपमहानगरपालिकाका मेयरपदका उम्मेदवार आनन्दराम पराजुलीले हेटौंडाको मुहार फेर्दै बिकासको मूल पुटाउन उपमेयर सहितको साझा उम्मेदवारको जित आबश्यक रहेको बताए ।
त्यसैगरी उपमेयर पदका साझा उम्मेदवार बलराम बलले माओबादी केन्द्रले ल्याएको गाँऊ गाँऊको सिंहदरबारको अधिकार सम्पन्न जनता बन्न माओबादी केन्द्रले जित्नुपर्ने बताए । उनले माओबादीले को मुख्य मुद्धा भनेको अधिकार सम्पन्न स्थानिय निकाय र गणतन्त्र रहेकोले माओबादी बिना यो संस्थागत नहुने दाबी गरे ।
संयुक्त मेयर र उपमेयरका उम्मेदवार सहितको चुनाबी सभाहरु हेटौंडा ५, ६, १२, १३, १५ लगायत बजारमा समेत सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरु माओबादी केन्द्रका जिल्ला नेताहरु प्रकाश पाण्डे, ललित घलान, बिबेक राई, शेरबहादुर पहरी, निबन्ध लामा र नेपाली काँग्रेसका नेता रामचन्द्र अर्याल (माईकल) लगायत रहेका थिए ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
