९ जेठ, बुटबल । प्रदेश–५ का प्रदेश सभा सांसद सहित ११ जनाको आरडिटी पोजेटिभ आएको छ । शुक्रबार शुरु हुन लागेको प्रदेश सभाको छैठौं अधिबेशनकोका लागि गरिएको ३ सय ५८ जनाको परिक्षणमा ११ जनाको आरडिटी पोजेटिभ आएको हो ।
प्रदेश सभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संचारकर्मी र चालक, स्वकीय कर्मचारीहरुको आरडिटी परिक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश सभा सचिवालयले जनाएको छ । आरडिटी परिक्षणमा २ जना प्रदेश सभा सांसद, २ जना चालक र अन्य ७ जनाको आरडिटी पोजेटिभ आएको र उनीहरुको पिसिआर परीक्षणका लागि स्वाब भैरहवा पठाएको प्रदेश सभाका प्रवक्ता श्याम प्रसाद श्रेष्ठले बताए । श्रेष्ठका अनुसार रिपोर्ट पोजेटिभ आएकाहरु पीसीआर रिपोर्ट नआउँदासम्म होम क्वारेटाईनमा बस्नेछन् । रुपन्देहीका ४० जना पत्रकारको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश संसद बैठक शुरु हुनु पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित मन्त्रीहरु, प्रदेश सभा सांसदहरु लगायतको आरडिटी जाँच गरिएको थियो । प्रदेश ५ मा शुक्रबारदेखि प्रदेश सभाको छैठौं अधिबेशन शुरु हुदैंछ ।
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


















