Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर एकैदिन अहिलेसम्मकै बढी संक्रमित थपिए

coronavirustreatment1_wid-1590198079.jpg

१० जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बितेको २४ घण्टामा अहिलेसम्मकै सबभन्दा बढी संक्रमित थपिएका छन् ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ७ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै विश्वभर कुल संक्रमितको संख्या ५२ लाख ९८ हजार २ सय ७ पुगेको छ ।
कुल संक्रमित मध्ये अहिलेसम्म ३ लाख ३९ हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ । २१ लाख ५६ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
विश्वमा सबैभन्दा बढी मानिस अमेरिकामा संक्रमित भएका छन् । यहाँ अहिलेसम्म १६ लाख ४५ हजार ९४ जना मानिस संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा अमेरिकामा २४ हजार १ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् ।
केही समय यता लागातार संक्रमित र मृतकको संख्या बढीरहेको दक्षिण अमेरिकी मुलक ब्राजिलमा कुल संक्रमितको संख्या ३ लाख ३० हजार ८ सय ९० पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा १९ हजार ९ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी रसियामा अहिलेसम्म ३ लाख २६ हजार ४ सय ४८ जना संक्रमित रहेका छन् । यहाँ २४ घण्टामा ८ हजार ८ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै स्पेनमा अहिलेसम्म २ लाख ८१ हजार ९ सय ४ जना संक्रमित पुगेका छन  भने बेलायतमा संक्रमितको संख्या २ लाख ५४ हजार १ सय ९५ पुग्दा इटलीमा कोरोना संक्रमितको संख्या २ लाख २८ हजार ६ सय ५२ पुगेको छ ।
यसैगरी फ्रान्स, जर्मनी, टर्की, इरान, भारत, पेरु लगाएतका मुलुकहरुमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
 

1-1590198079.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार