११ जेठ, हेटौंडा । लकडाउनको आज ६२ दिन पुगेको छ । लकडाउनको कतै पालना भएको पाइएको छ भने कतै उल्लघंन भएको पाइएको छ । यता बागमती प्रदेशको राजधानी हेटौंडामा लकडाउनको खासै पालना भएको देखिएको छैन ।
लकडाउनको अर्थ अनावश्यक हिडडुल नगर्नु, घर बाहिर ननिस्कनु हो तर हेटौंडामा मानिसहरु लकडाउन हटे जस्तै निर्वाध रुपमा हिडडुल गरिरहेका छन् । बिहान ९ बजे सम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न मिल्ने व्यवस्था रहेकोमा मिठाइ पसल, फेन्सी पसल लगायतका अन्य पसल निर्वाध रुपमा खुलेका छन् । मानिसहरु भौतिक दुरीलाई वेवास्ता गरी जथाभावी हिडेका छन् । बजारमा भिडभाड बढेको छ । मानिसहरु भिडाभाड बढेको देखेपछि हेटौंडा बजारस्कुल रोडमा स्थानीयले लकडाउन खुलेको हो र? खै त लकडाउनको पालना देखिएन त भन्दै आक्रोश व्यक्त गरे ।
छिमेकी जिल्लामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन । हेटौंडा ४ निवासी ५४ बर्षीया महिलालाई काठमाडौंमा कोरोना पुष्टि भइसकेको छ । यद्यपि हेटौंडामा भने लकडाउनको खासै पालना भएको देखिएको छैन् । हेटौंडामा देखिएको अव्यवस्थित भिडले कोरोनाको संक्रमणको जोखिमलाई बढाएको छ । प्रदेशको राजधानी हेटौंडा लकडाउनको पालना नहुँदा जोखिमपूर्ण बनेको सर्वसाधारणको गुनासो छ ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)