११ जेठ,जनकपुर।आइसोलेसनमा रहेका एक व्यक्ति झ्याल फोडेर भागेका छन्।प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट उपचार गराइरहेका सर्लाहीका कोरोना संक्रमित ४० बर्षीय एक पुरुष झयाल फोडेर भागेका हुन्।
आइतबार बिहानै आइसोलेसन कक्षमा रहेका उनि भागेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।संक्रमित उनि मानसिक स्थिति ठिक नभएकाले उनले पटक-पटक भाग्ने प्रयास पनि गरेको जनाइएको छ।उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...
५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...
५ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...
४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...
४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। खड्काको...
४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
२४ चैत, हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै छ । हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा...
२४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय...
२२ चैत, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान भएको छ । आइतबार बसेको प्रदेश...
२४ चैत, हेटौंडा । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई...
१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को आयोजनामा हुँदै आएको शुभकामना दौड...
२६ चैत, हेटौंडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । रास्वपाको केन्द्रीय...

















