१२ जेठ,हेटौँडा । सोमबार बिहान एकैपटक थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रदेशमा रहेको प्रयोगशालामा गरिएको प्ररिक्षणबाट एकपटक ७२जना कोरोना संक्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह– प्रवक्ता डाक्टर समिर अधिकारीले बिहान १०ः४५ जारी गरेको प्रेस विज्ञप्तीमा यो कुरा उल्लेख गरिएको छ।
नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।
३ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बसेको ...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
३ बैशाख, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल,...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
२ बैशाख, हेटौंडा । सरकारले २०६२/६३ सालदेखि २०७२/७३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा...
२ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे केन्द्रीय...
२ बैशाख, हेटौंडा । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक...
२ बैशाख, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक...
१९ चैत,हेटौंडा । मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् । बिहीबार...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
२० चैत,हेटौंडा । मकवानपुरको हेटौंडामा एसइई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
१९ चैत,हेटौंडा । मूल्य वृद्वि गरेको एक साता नबित्दै नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ...
२४ चैत, हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै छ । हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा...
२४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय...
२२ चैत, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान भएको छ । आइतबार बसेको प्रदेश...
२४ चैत, हेटौंडा । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई...

















