Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कोरोनाको सामना गर्न प्रयास जारीः मूख्यमन्त्री पौडेल

IMG_20200525_162053-1590403111.jpg

बागमती प्रदशको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेल

१२ जेठ, हेटौंडा ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले विश्वव्यापी महामारी रुपमा नेपालमा फैलिरहेको कोराना कोभिड–१९को सामना गर्न प्रयास भइरहेको बताएका छन् । 
बामगती प्रदेशसभाको छैठौं अधिवेशनको पहिलोमा बैठकको सफल्ताको शुभकामना व्यक्त गर्ने क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशमा कोरोनाविरुद्ध लड्न सक्दो प्रयास गरिरहेको बताएका हुन् ।उनले कोरोनाका कारण अहिले असहजता उन्पन्न भएको र यसले उद्योग कलकारखाना उद्योगधन्दा समेत ठप्प रहेको बताएका छन । असहज परिस्थितिमा जनताको स्वास्थ्यको सुरक्षा, राहत र कोरोनाविरुद्धको अभियानका लागि काम गरिरहेको बताउदै कोरोना संक्रमणका कारण विकासमा ठेस लागेको र चुनौति बढेको भन्दै चुनौतिलाई अवसरको रुपमा लिएर अघि बढ्ने सरकारको प्रयासमा नागरिकको साथ आवश्यक रहेको उल्लेख गरेका छन । 
नेपालको भूभागमा भारतले सडक बनाउने काम सरकार र जनतालाई सह्य नहुने बताउँदै कुटनीतिक माध्यमबाट अतिक्रमित जग्गा फिर्ता लिने प्रयास भईरहेको छ–मुख्यमन्त्री पौडेल भने । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार